Logo

मंगलवार, आषाढ १ २०७८Jun 15 2021

images

एमाले नेपाल समूह : सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने

एमाले नेपाल समूह : सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने

सोमवार, बैशाख २७ २०७८

  • 1.1K
    SHARES

  • एमाले नेपाल समूह    : सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने

     काठमाडौं, बैशाख ।  नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् ।

    सिंहदरबारमा सोमबार बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले जानकारी दिए ।

    सोमवार, बैशाख २७ २०७८११:३३:१३

    डेमो खबर

    सम्बन्धित समाचार