Logo

सोमवार, बैशाख २७ २०७८May 10 2021

images

काठमाडौं उपत्यका : ' निषेधाज्ञा एक हप्ता थप'

काठमाडौं उपत्यका : ' निषेधाज्ञा एक हप्ता थप'

मंगलवार, बैशाख २१ २०७८

  • 609
    SHARES

  • काठमाडौं उपत्यका : ' निषेधाज्ञा एक हप्ता थप'

    काठमाडौं, वैशाख । काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय भएको छ ।

    उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले २९ गते राती १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेकाे भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

    साथै पसल खोल्ने समय बिहान ९ बजेसम्म मात्र कायम गरिएको उनले जानकारी दिए । अबदेखि अत्यावश्यक बाहेकका अरु सबै पास बन्द गर्ने निर्णय भएको छ ।

    यसै गरी बैंक तथा वित्तीय संस्थामा सीमित जनशक्ति राखेर चलाउन दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

    मंगलवार, बैशाख २१ २०७८०५:२६:४५

    डेमो खबर

    सम्बन्धित समाचार