Logo

सोमवार, बैशाख २७ २०७८May 10 2021

images
काेराेनाकाे कहर कहालीलाग्दाे

सातहजार ५८७ सङ्क्रमित थपिए : ' ५५ सङ्क्रमितको मृत्यु, हालसम्मकै धेरै '

सातहजार ५८७ सङ्क्रमित थपिए : ' ५५ सङ्क्रमितको मृत्यु, हालसम्मकै धेरै '

मंगलवार, बैशाख २१ २०७८

  • 597
    SHARES

  • सातहजार ५८७ सङ्क्रमित थपिए  :   ' ५५ सङ्क्रमितको मृत्यु, हालसम्मकै धेरै '

    काठमाडौं, बैशाख । नेपालमा कोरोना भाइरसका सात हजार ५८७ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १६ हजार १३१ को आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार ५८७ मा सङ्क्रमणको पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड १९ बाट सङ्क्रमित हुने तीनलाख ५१ ह्जार पाँच पुगेका छन् ।

    पछिल्लो चौबीस घण्टामा ५५ सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    मंगलवार, बैशाख २१ २०७८०५:२१:५१

    डेमो खबर

    सम्बन्धित समाचार