Logo

सोमवार, बैशाख २७ २०७८May 10 2021

images

कर्णाली प्रदेश : 'कोरोनाबाट मृत्यु हुनेका परिवारलाई राहत एक लाख रूपैयाँ दिने'

कर्णाली प्रदेश : 'कोरोनाबाट मृत्यु हुनेका परिवारलाई राहत एक लाख रूपैयाँ दिने'

सोमवार, बैशाख २० २०७८

  • 669
    SHARES

  • कर्णाली प्रदेश  : 'कोरोनाबाट मृत्यु हुनेका परिवारलाई राहत  एक लाख रूपैयाँ दिने'

    सुर्खेत, वैशाख । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेका परिवारलाई राहत स्वरुप एक लाख रूपैयाँ दिने निर्णय गरेको छ ।

    शुक्रबार बसेकाे प्रदेश मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणबाट मृत्यु भएमा मृतकका परिवारलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराउने निर्णय गरेकाे प्रदेश सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

    ‘विपद्को घडीमा नागरिकलाई राहत दिने हेतुले यस्तो निर्णय गरिएको हो,’ आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेकी केसीले भनिन् ।

    सोमवार, बैशाख २० २०७८०२:४६:५८

    डेमो खबर

    सम्बन्धित समाचार