Logo

सोमवार, बैशाख २७ २०७८May 10 2021

images

कांग्रेसको पदाधिकारी बैठक स्थगित

कांग्रेसको पदाधिकारी बैठक स्थगित

सोमवार, बैशाख २० २०७८

  • 689
    SHARES

  • कांग्रेसको पदाधिकारी बैठक स्थगित

    काठमाडौं, बैशाख । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएकाले बैठक स्थगित भएको कांग्रेसका एक नेताले जानकारी दिए ।

    दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले २७ वैशाखमा विश्वासको मत लिन अधिवेशन बोलाएको छ ।

    सोमवार, बैशाख २० २०७८०१:३१:१५

    डेमो खबर

    सम्बन्धित समाचार