Logo

सोमवार, बैशाख २७ २०७८May 10 2021

images

सर्वोच्च अदालतको फैसला : अख्तियारले स्टिङ अपेशन गर्न नपाउने

सर्वोच्च अदालतको फैसला : अख्तियारले स्टिङ अपेशन गर्न नपाउने

बुधवार, बैशाख ८ २०७८

  • 681
    SHARES

  • सर्वोच्च अदालतको  फैसला  :   अख्तियारले स्टिङ अपेशन गर्न नपाउने

    काठमाडौं, बैशाख । सर्वोच्च अदालतको संवैधानिक इजालासले अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले स्टिङ अपेशन गर्न नपाउने फैसला गरेको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले स्टिङ अपरेशन रोक्न आदेश गरेको हो ।

    अख्तियारले गर्ने गरेको स्टिङ अपेशन नेपालको संविधान विपरित भएको भन्दे अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमा रिट दायर गर्नु भएकाे थियाे ।

    बुधवार, बैशाख ८ २०७८०९:१७:३५

    डेमो खबर

    सम्बन्धित समाचार