Logo

सोमवार, बैशाख २७ २०७८May 10 2021

images
ओली - नेपाल भेटवार्ता

नेताद्धयबीच सहमति :  "पार्टी नफुटाउने र बिबाद धेरै नबढाउने"

नेताद्धयबीच सहमति :  "पार्टी नफुटाउने र बिबाद धेरै नबढाउने"

बुधवार, बैशाख ८ २०७८

  • 741
    SHARES

  • नेताद्धयबीच सहमति :  "पार्टी नफुटाउने र बिबाद धेरै नबढाउने"

    काठमाडौं, बैशाख  । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । काठमाडौंको नक्शालस्थित मेरियट होटलमा अध्यक्ष ओली, नेपालबीच भेटवार्ता भएको थियो । 
    भेटमा एमाले नेता विष्णु पौडेल पनि सहभागी थिए । दुई नेताबीच करिब २ घण्टा भेटवार्ता भएको थियो । बुधबार पौने ७ बजे नेता नेपाल होटलबाट बाहिरिए । 
    स्रोतका अनुसार, उनीहरुबीच अहिले जसरी अगाडि बढेपनि कारवाही चाहिँ नगरिहाल्ने र निर्वाचन आएपछि मिलेर एक भएर जाने सहमति भएको  छ । र, पार्टी एकता भने नटुटाउने उनीहरुबीच सहमति भएको छ । अब बिवाद नलम्ब्याउने पनि सहमति भएको स्रोतले बतायो । उनले सञ्चार माध्यममा भेटवारे प्रतिक्रिया नदिने बताए ।

    बुधवार, बैशाख ८ २०७८०८:३५:५०

    डेमो खबर

    सम्बन्धित समाचार