Logo

सोमवार, बैशाख २७ २०७८May 10 2021

images

ओलीले मागे स्पष्टीकरण : 'नेपाल पक्षका सांसद छलफलमा'

ओलीले मागे स्पष्टीकरण : 'नेपाल पक्षका सांसद छलफलमा'

मंगलवार, बैशाख ७ २०७८

  • 625
    SHARES

  • ओलीले मागे  स्पष्टीकरण  :  'नेपाल पक्षका सांसद छलफलमा'

    काठमाडौं,   वैशाख  ।  नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाही स्वरुप स्पष्टीकरण मागेपछि नेता माधवकुमार नेपाल पक्षका सांसदहरु छलफलमा जुटेका छन् ।

    मंगलबार ओलीले नेपालसहित २७ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरणपछि नेपाल पक्षका सांसदहरु वानेश्वरस्थित एक होटलमा छलफलमा जुटेको बताइएको छ ।

    ओलीले मंगलबार संघीय संसद्का २७ सांसदलाई पार्टी र सरकारविरूद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरणपत्र पठाएका हुन् । पत्रमा केही सांसदहरुलाई दुई र केहीलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको छ ।

    मंगलवार, बैशाख ७ २०७८०९:१२:५६

    डेमो खबर

    सम्बन्धित समाचार