Logo

मंगलवार, आषाढ १ २०७८Jun 15 2021

images

त्रिकोणात्मक टी–२० सिरिज : 'नेपालकाे मलेसियाविरूद्ध नाै विकेटकाे जीत'

त्रिकोणात्मक टी–२० सिरिज : 'नेपालकाे मलेसियाविरूद्ध नाै विकेटकाे जीत'

सोमवार, बैशाख ६ २०७८

  • 1.5K
    SHARES

  • त्रिकोणात्मक टी–२० सिरिज  : 'नेपालकाे मलेसियाविरूद्ध नाै विकेटकाे  जीत'

    काठमाडौं, वैशाख । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले मलेसियामाथि शानदार जीत हात पारेको छ ।

    सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई नाै विकेटले हराएको हो ।

    मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले एक विकेटको क्षतिमा ४७ बल अगावै पूरा गरेको हो ।

    लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखको अर्धशतकसँगै नेपालले शानदार जीत हात पारेको हो ।

    सोमवार, बैशाख ६ २०७८०८:२९:५३

    डेमो खबर

    सम्बन्धित समाचार