Logo

मंगलवार, आषाढ १ २०७८Jun 15 2021

images
फागुकाे हर्षाेल्लास

रङ्गहरुको पर्व होली : "कोरोनाको जोखिम , सामाजिक दुरी पालना भएन "

रङ्गहरुको पर्व होली : "कोरोनाको जोखिम , सामाजिक दुरी पालना भएन "

आइतवार, चैत्र १५ २०७७

  • 2.4K
    SHARES

  • रङ्गहरुको पर्व होली  :   "कोरोनाको जोखिम ,  सामाजिक दुरी पालना  भएन "

    काठमाडौं, चैत । रङ्गहरुको पर्वको रुपमा परिचित होली (फागु) देशभर हर्षाेल्लासका साथ मनाइएको छ ।  विभिन्न रङ्ग एक आपसमा लगाएर मनाउने यस पर्वमा कोरोना भाइरसको जोखिम रहेको बताउँदै सरकारले सामाजिक दुरी (भौतिक) अवलम्बन गर्दै भिडभाड गरेर नमनाउन सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

    60603bbdd3c1d_NEPL4513.jpg

    तर सरकारी सूचनालाई बेवास्ता गर्दै उपत्यकासहित देशभर यस पर्व भिडभाडमा नै मनाइएको पाइएको छ ।

     

    ExeOsQcWgAEGueM.jpg

    images.jpgimages.jpg

    फागु पर्वको मुख्य केन्द्र राजधानीको बसन्तपुरमा अध्याधिक मात्रामा युवाको सम्लग्नतामा यस पर्व मनाइएको छ ।

    बच्चादेखि युवायुवती त्यहाँ पुगेर सामाजिक दुरीको पालना नगरी रङ्गहरुको होली पर्व मनाएका छन् ।

    आइतवार, चैत्र १५ २०७७०२:१२:४८

    डेमो खबर

    सम्बन्धित समाचार