Logo

शनिवार, श्रावण १६ २०७८Jul 31 2021

images

नासा : मङ्गलबाट ‘पर्सेभेरेन्स’ रोभरले पठायो यस्ता अनौठो तस्विर' 'फोटोफिचर'

नासा : मङ्गलबाट ‘पर्सेभेरेन्स’ रोभरले पठायो यस्ता अनौठो तस्विर' 'फोटोफिचर'

बिहिवार, फाल्गुण २० २०७७

  • 5.0K
    SHARES

  • नासा  :  मङ्गलबाट  ‘पर्सेभेरेन्स’ रोभरले पठायो  यस्ता  अनौठो तस्विर'  'फोटोफिचर'

    काठमाडौं, फागुन  । मङ्गल ग्रहको अन्वेषणमा रहेको अमेरिकी रोभर ‘पर्सेभेरेन्स’ले अनौठो तस्बीर पठाएकाे छ ।  ती मङ्गल ग्रहका तस्विरहरु नासाले साबर्जनीक गरेकाे छ ।

    कस्ता छन त ती नासाले  पठाएका तस्बीरहरू ?

    अन्तरिक्ष विज्ञान सम्बन्धमा अध्ययन गर्दै आएको ‘नेशनल एरोनौटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन–नासा’को पर्सेभेरेन्सले यसअघि मङ्गलमा अवतरण गरे लगत्तै समेत तस्विरहरु पठाएको थियो ।

    नासाको पर्सेभेरेन्स गत् फेब्रुअरी १८ मा मङ्गल ग्रहको सतहमा सफलतापूर्बक अवतरण गरेको थियो ।


    अवतरण गरेपछि पर्सेभेरेन्सले आफू अवतरण गरेको स्थल वरिपरिको केही अनौठो तस्विरहरु पठाएको हो । पर्सेभेरेन्सले पठाएको तस्विरबाट बिगत्मा अत्यन्तै सूक्ष्म जिव सम्भव भएको देखिन्छ ।

    बिहिवार, फाल्गुण २० २०७७०८:४१:१०

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार