Logo

आइतवार, फाल्गुण १६ २०७७Feb 28 2021

images

सुनको मूल्य : ' तोलामा ११ सय रुपैयाँले बृद्धि '

सुनको मूल्य : ' तोलामा ११ सय रुपैयाँले बृद्धि '

मंगलवार, फाल्गुण ११ २०७७

  • 369
    SHARES

  • सुनको मूल्य : ' तोलामा ११ सय रुपैयाँले   बृद्धि '

    काठमाडौं,  फागुन। सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ । मंगलबारका लागि छापावल सुनको भाउ ९० हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आजका लागि तेजावी सुनको भाउ ८९ हजार ६५० रुपैयाँ कायम भएको छ । आइतबार ८ सय रुपैयाँले बढेर कारोबार सुरु भएको सुनको भाउ ८९ हजारमा यो साता सुरु भएको सुनको कारोबार सोमबार स्थिर रह्यो ।

    यस्तै चाँदीको प्रतितोला मूल्य मंगलबार बृद्धि भएको छ । सोमबारको तुलनामा तोलामा २५ रुपैयाँले बढेर चाँदीको कारोबार भईरहेको महासंघले जनाएको छ ।

    मंगलवार, फाल्गुण ११ २०७७१२:०७:३२

    डेमो खबर

    सम्बन्धित समाचार