Logo

बिहिवार, फाल्गुण २० २०७७Mar 04 2021

images

पूर्व राजा ज्ञानेन्द्र शाह झापामा : ' पूर्व रानीको जन्मोत्सव मनाउँदै' 'तस्बिर'

पूर्व राजा ज्ञानेन्द्र शाह झापामा : ' पूर्व रानीको जन्मोत्सव मनाउँदै' 'तस्बिर'

शुक्रवार, फाल्गुण ७ २०७७

  • 5.7K
    SHARES

  • पूर्व राजा ज्ञानेन्द्र शाह झापामा : ' पूर्व रानीको जन्मोत्सव मनाउँदै'  'तस्बिर'

    काठमाडौँ,  फागुन । झापाको धुलावारीस्थित पाँचतारे होटल मेची क्राउन प्लाजामा पूर्वरानी कोमल शाहले आफ्नो जन्मदिन मनाएकी छन् ।

    बुवा केन्द्रशमशेर जबरा र आमा श्री राज्य लक्ष्मीदेवी शाहको कोखबाट जन्मिएकी कोमलले ७०औँ जन्मोत्सव मनाएकी हुन् ।

    शाहको प्रस्तावमा कोमलको जन्मदिन मनाउन पूर्व राजपरिवारका सदस्य झापा पुगेका छन् ।  पूर्व रानीको जन्मोत्सव कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाह, छोरा पारस शाह, बुहारी हिमानी, राप्रपाका नेता, राजपरिवारका सदस्य तथा भारतीय केही नेताको उपस्थिति रहेको छ ।

    देशमा राजनीतिक अस्थिरता बढी रहेको  बेला रानीको जन्मोत्सवलाई  रणनीतिक रूपमा प्रयोग गरेको कतिपयको बुझाइ छ । बिहीबार ७१ औँ प्रजातन्त्र दिवसको अवसरमा सन्देश जारी गर्दै उनले सामाजिक जीवन पद्धति र हरेक नागरिकमा असन्तुष्टि बढेको बताएका थिए ।

    शुक्रवार, फाल्गुण ७ २०७७०७:४६:०३

    डेमो खबर

    सम्बन्धित समाचार