Logo

बिहिवार, फाल्गुण २० २०७७Mar 04 2021

images

संबैधानीक इजलासले माग्याे संसद विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना

संबैधानीक इजलासले माग्याे संसद विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना

बिहिवार, माघ ८ २०७७

  • 929
    SHARES

  • संबैधानीक इजलासले  माग्याे  संसद विघटनसम्बन्धी  राजपत्रमा प्रकाशित सूचना

    काठमाडौं, माघ  । सर्वोच्च अदालतले संसद विघटन सम्बन्धी विषयमा राजपत्रमा प्रकाशित सूचना माग गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिद्वारा सदर भएको भनी राजपत्रमा प्रकाशित सूचना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मागेका हुन् ।

    यसअघि अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिले सदर गरेपछि राजपत्रमा प्रकाशित भएको आफूले थाहा नपाएको इजलासमा बताएका थिए ।

    बिहिवार, माघ ८ २०७७०४:२७:०९

    डेमो खबर

    सम्बन्धित समाचार