Logo

बिहिवार, फाल्गुण २० २०७७Mar 04 2021

images

प्रतिनिधिसभा विघटन बहस जारी : " आज पनि सुनुवाइ हुँदै "

प्रतिनिधिसभा विघटन बहस जारी : " आज पनि सुनुवाइ हुँदै "

बिहिवार, माघ ८ २०७७

  • 693
    SHARES

  • प्रतिनिधिसभा विघटन बहस  जारी   : " आज   पनि  सुनुवाइ हुँदै "

    काठमाडौँ, माघ । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा बहस गर्ने कानुन व्यवसायीको सङ्ख्या बढेकाे छ । साेपछि संवैधानिक इजलासले कानुन व्यवसायीलाई बहसका लागि समय तोकेको छ । बुधबार बहस सकीएन ।

    प्रारम्भमै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बाँकी सुनुवाइका लागि समय निर्धारण हुने जानकारी पक्षलाई गराए । “तपाईं यस्ता कुराले प्रभावित हुनुहुन्छ ? तपाईं हुनुहुन्न भने हामी पनि हुँदैनौँ ।”

    प्रधानन्यायाधीश जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा अाज पनि बहस निरन्तर रहनेछ ।

    बिहिवार, माघ ८ २०७७१०:०४:२२

    डेमो खबर

    सम्बन्धित समाचार