काठमाडौँ, माघ । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा बहस गर्ने कानुन व्यवसायीको सङ्ख्या बढेकाे छ । साेपछि संवैधानिक इजलासले कानुन व्यवसायीलाई बहसका लागि समय तोकेको छ । बुधबार बहस सकीएन ।
प्रारम्भमै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बाँकी सुनुवाइका लागि समय निर्धारण हुने जानकारी पक्षलाई गराए । “तपाईं यस्ता कुराले प्रभावित हुनुहुन्छ ? तपाईं हुनुहुन्न भने हामी पनि हुँदैनौँ ।”
प्रधानन्यायाधीश जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा अाज पनि बहस निरन्तर रहनेछ ।