Logo

बिहिवार, माघ ८ २०७७Jan 21 2021

images

एकै दिन २३ सयले घट्यो सुनको मूल्य

एकै दिन २३ सयले घट्यो सुनको मूल्य

आइतवार, पौष २६ २०७७

  • 313
    SHARES

  • एकै दिन २३ सयले घट्यो सुनको मूल्य

    काठमाडौँ, पुस । नेपाली बजारमा सुनको मूल्य घटेको छ। साताको पहिलो दिन आइतबार तोलामा दुई हजार तीन सय रुपैयाँले सुनको मूल्य घटेको हो। गएको शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार दुई हजार तीन सह रुपैयाँले सस्तिएर सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

    यस्तै चाँदी पनि तोलामा ६० रुपैयाँ घटेर एक हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरेहको छ। शुक्रबार चाँदी तोलाको एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

    आइतवार, पौष २६ २०७७१०:५३:०२

    डेमो खबर

    सम्बन्धित समाचार