Logo

बिहिवार, माघ ८ २०७७Jan 21 2021

images

नयाँ वर्षको अवसर पारेर ऋचाले गरिन् नयाँ फिल्मको घोषणा

नयाँ वर्षको अवसर पारेर ऋचाले गरिन् नयाँ फिल्मको घोषणा

शुक्रवार, पौष १७ २०७७

  • 385
    SHARES

  • नयाँ वर्षको अवसर पारेर ऋचाले गरिन् नयाँ फिल्मको घोषणा

    काठमाडौं, पुस । अभिनेत्री ऋचा शर्मा फिल्म निर्माण घोषणा गरेकी छन् । अंग्रेजी नयाँ बर्षको अवसर पारेर उनले सामाजिक संजाल मार्फत फिल्म ‘कौसीद’ निर्माण गर्ने घोषणा गरेकी हुन् ।

    केदार भुषाल निर्माता रहने फिल्मलाई कुमार भाष्करले निर्देशन गर्नेछन् । भोलाराज सापकोटा र ऋचा शर्माको फिल्ममा मुख्य भूमिका रहनेछ ।

    लक्ष्मण बाँनिया सह–निर्माता, दीमेश श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्म बैंकबाट ऋण लिने मानिसको कथामा बन्न लागेको हो । फिल्म नयाँ जोश र उत्साहका साथ बनाउने उनले बताएकी छिन् ।

    शुक्रवार, पौष १७ २०७७०१:१४:५४

    डेमो खबर

    सम्बन्धित समाचार