Logo

मंगलवार, माघ १३ २०७७Jan 26 2021

images

दसैं भत्ता : 'जसपाका सबै सांसदले फिर्ता गर्ने'

दसैं भत्ता : 'जसपाका सबै सांसदले फिर्ता गर्ने'

बिहिवार, मंसिर ११ २०७७

  • 549
    SHARES

  • दसैं भत्ता  : 'जसपाका सबै सांसदले  फिर्ता गर्ने'

     

    काठमाडौं,  मंसिर । जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना पार्टीका संघीय सांसदहरूको दसैं भत्ता फिर्ता गर्ने भएको छ ।

    जसपा केन्द्रीय कार्यकारिणी समितिका कार्यालय प्रमुख प्रकाश अधिकारीले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको ३ र ४ कात्तिको निर्णय अनुसार दसैं भत्ता फिर्ता गर्न भनिएको छ ।

    जसपाका ३४ सांसदमध्ये हरिनारायण रौनियार निलम्बनमा परेका छन् भने रेशम चौधरी जेलमा छन् ।

     

    बिहिवार, मंसिर ११ २०७७०७:०१:४८

    डेमो खबर

    सम्बन्धित समाचार