Logo

मंगलवार, माघ १३ २०७७Jan 26 2021

images

प्रधानमन्त्री - भारतीय विदेशसचिव भेटवार्ता : "शुक्रबार गोरखा र मनाङ जाने "

प्रधानमन्त्री - भारतीय विदेशसचिव भेटवार्ता : "शुक्रबार गोरखा र मनाङ जाने "

बिहिवार, मंसिर ११ २०७७

  • 609
    SHARES

  • प्रधानमन्त्री - भारतीय विदेशसचिव भेटवार्ता :  "शुक्रबार  गोरखा र मनाङ जाने "

     

    काठमाडौं,  मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेट गरेका छन्  । बिहीबार नेपालमा आएका उनले प्रधानमन्त्रीको  निवास बालुवाटारमा  भेटवार्ता गरेका हुन् ।

    बिहीबार काठमाडौं आएदेखि उनी निरन्तर भेटघाटमा छन् । उनले परराष्ट्र सचिवस्तरको बैठकमा सहभागी  हुनुका साथै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि  भेटवार्ता गरेका छन्  । 

    शुक्रबार उनी गोरखा र मनाङमा भारतको सहयोगमा निर्माण भएका घर र धार्मिकस्थल उद्घाटन गर्न जाने कार्यक्रम  छ ।

    बिहिवार, मंसिर ११ २०७७०६:२३:४७

    डेमो खबर

    सम्बन्धित समाचार