Logo

मंगलवार, माघ १३ २०७७Jan 26 2021

images

४ वर्ष अघिकाे अवस्थामा आइपुग्यो सेयर बजार, नेप्से १९ सय माथि

४ वर्ष अघिकाे अवस्थामा आइपुग्यो सेयर बजार, नेप्से १९ सय माथि

बिहिवार, मंसिर ११ २०७७

  • 565
    SHARES

  • ४ वर्ष अघिकाे अवस्थामा आइपुग्यो सेयर बजार, नेप्से १९ सय माथि

    काठमाडौं, मंसिर ।  नेपाली सेयर बजार ४ वर्ष अघिकै अवस्थामा आइपुगेको छ ।

    ४ वर्ष अघि अर्थात २०७३ साउन १२ गते सेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गरेको थियो ।

    त्यसबेला १ हजार ८ सय ८१ अंकमा पुगेर रेकर्ड कायम गरेको नेप्से परिसूचक त्यस भन्दा माथि भने पुग्न सकेन । त्यसबेलादेखि ओरालो लागेको नेपाली सेयर बजारले बिहीबार नयाँ किर्तिमान कायम गरेको छ ।

    बिहीबार कारोबार खुला भएसँगै बढ्न शुरु भएको नेप्से परिसूचक एक घण्टा नवित्दै ४० अंकले बढेर १ हजार ९ सय माथि पुगेको छ ।

    १२ बजेसम्म नेप्सेमा कारोबार हुने व्यापार र म्युचुअल फण्ड बाहेक सबै समूह बढेर हरियाली देखिएका छन् । कारोबार रकम पनि एक घण्टामा २ अर्ब नाघेको छ ।

    बिहिवार, मंसिर ११ २०७७१२:१७:५५

    डेमो खबर

    सम्बन्धित समाचार