Logo

मंगलवार, माघ १३ २०७७Jan 26 2021

images

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

बिहिवार, मंसिर ११ २०७७

  • 381
    SHARES

  • सुनचाँदीको मूल्य स्थिर

    काठमाडौँ, मङ्सिर  ।  नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

    यसैगरी तेजावी सुन पनि तोलामा ९१ हजार रुपैयाँ अर्थात बुधबारकै मूल्यमा कारोबार भएको छ । यस्तै चाँदी पनि बिहीबार स्थिर रही ११७५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको महासंघले जनाएको छ । 

     

    बिहिवार, मंसिर ११ २०७७११:११:१०

    डेमो खबर

    सम्बन्धित समाचार