Logo

मंगलवार, मंसिर ९ २०७७Nov 24 2020

images

प्रतितोला ४०० रुपैयाँ घट्यो सुनको मूल्य

प्रतितोला ४०० रुपैयाँ घट्यो सुनको मूल्य

शुक्रवार, मंसिर ५ २०७७

  • 121
    SHARES

  • प्रतितोला ४०० रुपैयाँ घट्यो सुनको मूल्य

      काठमाडौँ, मङ्सिर  । शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ९४ हजार कायम भएको छ। बिहीबार ९४ हजार ४०० मा कारोबार भएको थियो। 

    तेजाबी सुनको मूल्य पनि तोलामा ४०० रुपैयाँले घटेको छ। बिहीबार ९३ हजार ९०० मा कारोबार भएको तेजाबी सुन आज ९३ हजार ५०० तोकिएको छ। 

    चाँदी भने तोलामा ५ रुपैयाँ घटेर एक हजार २१० मा कारोबार भइरहेको छ। 

    शुक्रवार, मंसिर ५ २०७७११:२२:३३

    डेमो खबर

    सम्बन्धित समाचार