Logo

मंगलवार, मंसिर ९ २०७७Nov 24 2020

images

मनोज गजुरेल : 'कोरोना संक्रमणबाट मुक्त भए '

मनोज गजुरेल : 'कोरोना संक्रमणबाट मुक्त भए '

आइतवार, कार्तिक ३० २०७७

  • 365
    SHARES

  • मनोज गजुरेल  : 'कोरोना संक्रमणबाट मुक्त भए '

     

    काठमाडौं,  कात्तिक। वरिष्ठ हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणबाट मुक्त भएका छन् । ११ दिनको अस्पताल बसाइँ पछि उनी घर फर्किएर आराम गरिरहेका छन् ।

    यसको जानकारी गजुरेल आफैंले सामाजिक सन्जालमार्फत् दिएका छन् ।

    ‘११ दिनको अस्पताल बसाइ पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन्,’ गजुरेलले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन् । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्किने उनले बताएका छन् ।

    आइतवार, कार्तिक ३० २०७७१०:२१:००

    डेमो खबर

    सम्बन्धित समाचार