Logo

मंगलवार, मंसिर ९ २०७७Nov 24 2020

images
कोरोना भाइरस प्रकोप

नेपालमा काेराेना : "थप २२२५ भाइरस संक्रमण पुष्टि"

नेपालमा काेराेना : "थप २२२५ भाइरस संक्रमण पुष्टि"

शनिवार, कार्तिक ८ २०७७

  • 441
    SHARES

  • नेपालमा काेराेना :  "थप २२२५  भाइरस संक्रमण पुष्टि"


    काठमाडौं,  कात्तिक । शनिबार थप २२२५ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८४६ को पीसीआर परीक्षण गर्दा २२२५ मा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २३३ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २८४६  डिस्चार्ज भएका छन् ।

    काठमाडौं जिल्लामा ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२ गरी शनिबार काठमाडौं उपत्यकामा १११० मा कोरोना संक्रमण पुष्टि भएको छ ।

    शनिवार, कार्तिक ८ २०७७०४:४७:३७

    डेमो खबर

    सम्बन्धित समाचार