Logo

शुक्रवार, मंसिर १२ २०७७Nov 27 2020

images

राष्ट्र बैंक : '११ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्ने'

राष्ट्र बैंक : '११ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्ने'

आइतवार, कार्तिक २ २०७७

  • 545
    SHARES

  • राष्ट्र बैंक  :  '११ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्ने'

     

    काठमाडौँ,  कात्तिक । नेपाल राष्ट्र बैंकले साेमबार ११ अर्ब २० करोड रपैयाँ  बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

     बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ । बिक्री हुन लागेको कूल ट्रेजरी बिलमध्ये सात अर्ब २० करोड रुपैयाँ गत वर्ष बिक्री गरिएको ट्रेजरी बिलको नवीकरण हो भने चार अर्ब रुपैयाँ नयाँ हो ।

    केन्द्रीय बैंकका अनुसार रु चार अर्ब बराबरको ट्रेजरी बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते रहेको छ ।

    आइतवार, कार्तिक २ २०७७०६:३७:१५

    डेमो खबर

    सम्बन्धित समाचार