Logo

शुक्रवार, मंसिर १२ २०७७Nov 27 2020

images

आइतबारको विदेशी मुद्राको विनिमयदर

आइतबारको विदेशी मुद्राको विनिमयदर

आइतवार, कार्तिक २ २०७७

  • 329
    SHARES

  • आइतबारको विदेशी मुद्राको विनिमयदर

    काठमाडौं, कार्तिक।   नेपाल राष्ट्र बैंकले आइतबार (कात्तिक २) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६५ पैसा रहेको छ । 

    यस्तै, युरो एकको खरिददर १३७ रुपैयाँ १२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३३ पैसा रहेको छ ।

    यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २३ पैसा र बिक्रीदर २८ रुपैयाँ ३७ पैसा रहेको छ।  यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा रहेको छ । 

    र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०३ पैसा रहेको छ । 

    तालिकामा विस्तृतमा हेर्नुहोस्ः

    आइतवार, कार्तिक २ २०७७०८:२१:४९

    डेमो खबर

    सम्बन्धित समाचार