Logo

बिहिवार, कार्तिक ६ २०७७Oct 22 2020

images

बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता, मुख्यमन्त्रीका विषयमा छलफल

बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता, मुख्यमन्त्रीका विषयमा छलफल

सोमवार, आश्विन २६ २०७७

  • 749
    SHARES

  • बालुवाटारमा ओली र प्रचण्डबीच  भेटवार्ता, मुख्यमन्त्रीका विषयमा छलफल

     

    काठमाडौं, असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच केहीबेर अघि वार्ता सुरु भएको हो । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बैठकमा पार्टी एकतालगायतका विषयमा छलफल हुने जानकारी दिए ।

    त्यस्तै आजको बैठकमा मन्त्रिमण्डल पुर्नगठन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वासका प्रस्तावका विषयमा छलफल हुनेछ ।

    सोमवार, आश्विन २६ २०७७१०:३५:३६

    डेमो खबर

    सम्बन्धित समाचार