Logo

बिहिवार, कार्तिक ६ २०७७Oct 22 2020

images

माइक्रोको ठक्करबाट कांग्रेस सांसद प्रकाश रसाइली घाइते

माइक्रोको ठक्करबाट कांग्रेस सांसद प्रकाश रसाइली घाइते

सोमवार, आश्विन १२ २०७७

  • 229
    SHARES

  • माइक्रोको ठक्करबाट कांग्रेस सांसद प्रकाश रसाइली घाइते

    काठमाडौं, असाेज । माइक्रोले ठक्करबाट नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेही घाइते भएका छन् । रसाइली सवार स्कुटीलाई माइक्रोले ठक्कर दिदा रसाइली घाइते भएका हुन् ।

    स्कुटीमा सीतापाइलाबाट अनामनगर जाँदै गरेका स्नेहीलाई सोमबार बिहान पौने ८ बजेतिर माइक्रोले टेकुमा ठक्कर दिएको सागर परियारले जानकारी दिए । स्नेहीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

    सोमवार, आश्विन १२ २०७७१०:२१:०७

    डेमो खबर

    सम्बन्धित समाचार