Logo

बिहिवार, कार्तिक ६ २०७७Oct 22 2020

images

परिवारमा कोरोना देखिएपछि सांसद शर्मा क्वारेन्टिनमा

परिवारमा कोरोना देखिएपछि सांसद शर्मा क्वारेन्टिनमा

सोमवार, आश्विन १२ २०७७

  • 209
    SHARES

  • परिवारमा कोरोना देखिएपछि सांसद शर्मा क्वारेन्टिनमा

    काठमाडौं, असाेज । राष्ट्रिय सभा सांसद दीनानाथ शर्मा होम क्वारेन्टिनमा बसेका छन्। परिवारका सदस्यलाई कोरोना संक्रमण देखिएपछि शर्मा क्वारेन्टिनमा बसेका हुन्।

    ‘परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि डाक्टरको सल्लाह अनुसार क्वारेन्टिनमा बसेको छु।’ शर्माले भने।  प्रधानसेनापति पूर्णचन्द्र थापाका भान्सेलाई पनि कोरोना संक्रमण पुष्टि भएपछि उनी होम क्वारेन्टिनमा बसेका छन्।

    सोमवार, आश्विन १२ २०७७१०:१४:२०

    डेमो खबर

    सम्बन्धित समाचार