Logo

बिहिवार, कार्तिक ६ २०७७Oct 22 2020

images

पछिल्लो २४ घण्टा : "काठमाडौं उपत्यका ७५५ कोरोना संक्रमित"

पछिल्लो २४ घण्टा : "काठमाडौं उपत्यका ७५५ कोरोना संक्रमित"

बिहिवार, आश्विन ८ २०७७

  • 397
    SHARES

  • पछिल्लो २४ घण्टा   : "काठमाडौं उपत्यका  ७५५  कोरोना  संक्रमित"

     

    काठमाडौं, भदाै  । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५  कोरोना भाइरस संक्रमित भेटिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित भेटिएका छन् ।

    पछिल्लो २४ घण्टामा देशभरमा भने १४९७  संक्रमित भेटिएका छन् ।

    बिहिवार, आश्विन ८ २०७७०६:५०:०३

    डेमो खबर

    सम्बन्धित समाचार