Logo

बुधवार, आश्विन ७ २०७७Sep 23 2020

images
images

विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई आज बिदाई गरिँदै

विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई आज बिदाई गरिँदै

मंगलवार, भाद्र ३० २०७७

  • 265
    SHARES

  • विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई आज बिदाई गरिँदै

      काठमाडौँ, भदाै । नेपाल विद्युत प्राधिकरणले आइतबार कार्यकाल सकिएका कार्यकारी निर्देशक कुलमान घिसिङको मंगलबार बिदाइ गर्ने तयारी गरेको छ ।

    प्राधिकरणका कर्मचारीले बिदाइ कार्यक्रमको आयोजना गरेका हुन् । कोभिड–१९ का कारण भिडभाड गर्न नमिल्ने भएपछि सीमित कर्मचारी मात्र बसेर बिदाई गर्न लागिएको प्राधिकरणका एक कर्मचारीले बताए ।

    मंगलवार, भाद्र ३० २०७७१२:०४:१८

    डेमो खबर

    सम्बन्धित समाचार