Logo

शुक्रवार, आश्विन ९ २०७७Sep 25 2020

images

नेपाली बजारमा आज सुन चाँदीको मूल्य कति ?

नेपाली बजारमा आज सुन चाँदीको मूल्य कति ?

आइतवार, भाद्र २८ २०७७

  • 529
    SHARES

  • नेपाली बजारमा आज सुन चाँदीको मूल्य कति ?

      काठमाडौं, भदौ ।  नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर छ । आज सुन ९६ हजार ५ सयमा कारोबार भइरहेको छ ।

    गत हप्ता आइतबार तोलामा ३ सयले घट्दै सुन ९६ हजार १ सयमा कारोबार भयो । सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको सुन मंगलबार पुनः ३ सयले घटेको थियो ।

    बुधबार भने एकै दिन ६ सयले बढ्दै सुन ९६ हजार ४ सयमा कारोबार भएको थियो । विहिबार सुन ९६ हजार ८ सयमा कारोबार भयो भने शुक्रबार ९६ हजार ५ सयमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९६ हजार निर्धारण गरिएको छ ।

    त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला १ हजार ३१० कायम रहेको महासंघले जनाएको छ ।

    आइतवार, भाद्र २८ २०७७११:२५:१४

    डेमो खबर

    सम्बन्धित समाचार