Logo

बुधवार, आश्विन ७ २०७७Sep 23 2020

images
images

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध : 'खुलाउने प्रयास जारी'

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध : 'खुलाउने प्रयास जारी'

शुक्रवार, भाद्र २६ २०७७

  • 465
    SHARES

  • नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध  : 'खुलाउने प्रयास जारी'

     चितवन, भदाै । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।

    इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक शुक्रबार बिहान करिब ८ बजेतिर झरेको पहिरोले सडक दुईतर्फी अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    अहिले सडक खुलाउन प्रयास भैरहेको जनाइएकाे छ । 
    सडक बन्द भएपछि राजधानी काठमाडौं, पोखरा लगायतका स्थानमा जाने तथा नारायणगढतर्फ आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।
     
     

    शुक्रवार, भाद्र २६ २०७७०९:२५:४८

    डेमो खबर

    सम्बन्धित समाचार