images
Logo

बुधवार, श्रावण २८ २०७७Aug 12 2020

images
images
कोभिड १९ :

भारत : "एकै दिन थपिए ५० हजार कोरोना संक्रमित"

भारत : "एकै दिन थपिए ५० हजार कोरोना संक्रमित"

  • बिहिवार, श्रावण १५ २०७७


  • भारत :  "एकै दिन थपिए ५० हजार कोरोना संक्रमित"

    काठमाडौँ, साउन । भारतमा पछिल्लो २४ घण्टामा कोरानेा भाइरस (कोभिड (१९) का ५० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।

    भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५२ हजार १२३ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या पनि १५ लाख ८३ हजार ७९२ पुगेको छ ।

    images

    त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ७७५ जनाको मृत्यु भएको छ । यससँगै भारतमा समग्रमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३४ हजार ९६८ पुगेको छ ।

    अहिलेसम्म भारतमा कोरोना भाइरसका १० लाख २० हजार ५८२ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

    भारतमा बुधबार मात्र चार लाख ४६ हजार ६४२ नुमुना परीक्षण गरिएको थियो । अहिले भारतमा कोरोना भाइरसको परीक्षण गर्ने प्रयोगशालाको संख्या पनि एक हजार ३२१ पुगेको छ । जसमध्ये ९०७ सरकारी प्रयोगशाला र ४१४ निजी प्रयोगशाला छन् ।

    बिहिवार, श्रावण १५ २०७७०८:२२:३२
    सम्बन्धित समाचार