शनिवार , २०७७ श्रावण  २४ ( Saturday , 2020 Aug 08 )

images

बढ्यो तरकारीको मूल्य, हेर्नुहोस् कुन तरकारीको मुल्य कति ?

  • डेमो खबर

  • प्रकाशित: बिहिवार , २०७७ श्रावण  १५

काठमाडौँ,  साउन । बिहिबार काठमाडौं उपत्यकामा तरकारीको मूल्य बढेको छ । लकडाउन खुलेलगत्तै अहिले बजारमा तरकारी, फलफुल लगायत केही सामानहरुको मूल्य बढेको हो । लकडाउनमा सस्तो भएको तरकारी अहिले झन बढेको छ ।

अहिले बजारमा गोलभेडा, आलु, बोडी, भेन्टा, लौका, घिरौला, चेन्डी लगायतका तरकारीको मूल्य बढेको छ ।  कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितीले होलसेल मूल्य सार्वजनिक गरेको छ ।


ADVERTISEMENT

images

समितीका अनुसार आज गोलभेडा किलोको ६० रुपैयामा किनबेच भइरहेको छ । त्यस्तै आलु किलोको ५४ देखी ६९ रुपैया, काउली किलोको १ सय १५ रुपैया, घिरौला र फर्सि किलोको ५५ देखी ६० रुपैया, काउली किलोको १ सय १५ देखी १ सय २० रुपैया रहेको छ ।

आज कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितीले तोकेको बजार मूल्य कति छ । हेर्नुहोस् तालिकामा

फेसबुकबाट तपाईको प्रतिक्रिया