शनिवार , २०७७ श्रावण  २४ ( Saturday , 2020 Aug 08 )

images

सुनको मूल्य आज पनि वृद्धि, तोलाको कति पुग्यो ?

  • डेमो खबर

  • प्रकाशित: बुधवार , २०७७ श्रावण  १४

काठमाडौँ, साउन ।  सुनको मूल्य आज पनि बढेको छ । चाँदीको मूल्य भने आज घटेको छ । सुन प्रतितोला ३ सय रुपियाँ बढेर कारोबार भइरहँदा चाँदी भने प्रतितोला २० रुपियाँ घटेर किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार ५ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९८ हजार ६५ रुपियाँ र चाँदी प्रतितोला एक हजार २ सय २५ रुपियाँमा कारोबार भइरहेको छ ।


ADVERTISEMENT

images

हिजो भने छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९७ हजार ७ सय ६० रुपियाँ र चाँदी प्रतितोला एक हजार २ सय ४५ रुपियाँमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया