आइतवार , २०७७ श्रावण  २५ ( Sunday , 2020 Aug 09 )

images

गृह मन्त्रालयले माग्यो १७६ कर्मचारी, मासिक ३६ हजार तलब (विज्ञापनसहित)

दैनिक १२ सय पारिश्रमिक उपलब्ध गराइ

  • डेमोखबर

  • प्रकाशित: बुधवार , २०७७ श्रावण  १४

काठमाडौँ, साउन । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ती सेवा सञ्चालनका लागि  करारमा दर्ता अपरेटरको माग गरेको छ।

सप्तरी, सर्लाही र कास्कीमा गरिएको मागमा १ सय ७६ जनालाई नियुक्त गरिने विभागले जनाएको छ। १२ कक्षा पास गरेको र १८ वर्ष पूरा भएर ३५ वर्ष ननाघेकाहरुले दरखास्त दिन सक्ने छन्। त्यस्तै दैनिक १२ सय पारिश्रमिक उपलब्ध गराइने र सार्वजनिक बिदामा पनि काम गर्नुपर्ने छ। 


ADVERTISEMENT

images

हेर्नुस् विज्ञापन  

फेसबुकबाट तपाईको प्रतिक्रिया