images
Logo

बुधवार, श्रावण २८ २०७७Aug 12 2020

images
images

ऐश्वर्या राय र छोरी आराध्या पनि कोरोनाले पुर्‍यायो अस्पताल

ऐश्वर्या राय र छोरी आराध्या पनि कोरोनाले पुर्‍यायो अस्पताल

  • शनिवार, श्रावण ३ २०७७


  • ऐश्वर्या राय र छोरी आराध्या पनि कोरोनाले पुर्‍यायो अस्पताल

    काठमाडौं, साउन ।  बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या पनि कोरोना भाइरसका कारण अस्पताल भर्ना भएका छन् ।

    कोरोना भाइरसको संक्रमण देखिएपछि घरमै रहेका उनीहरुलाई अन्ततः मुम्बईको नानावती अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

    images

    परीक्षणमा संक्रमण देखिए पनि कुनै स्वास्थ्य समस्या नहुँदा उनीहरु घरमै थिए । तर सावधानीका लागि अस्पताल भर्ना गरिएको जानकारी प्राप्त भएको समाचार संस्था पिटिआईले जनाएको छ ।

    ऐश्वर्याका श्रीमान् अभिषेक बच्चन र ससुरा अभिताभ बच्चन पनि कोरोना भाइरसको संक्रमण देखिएपछि यसअघि देखिनै सोही नानावती अस्पतालमा उपचाररत छन् ।

    शनिवार, श्रावण ३ २०७७०१:४०:१४
    सम्बन्धित समाचार