images
Logo

बुधवार, जेठ ४ २०७९May 18 2022

images

पोखरा महानगरपालिका : 'एकीकृत समाजवादीलाई अग्रता'

पोखरा महानगरपालिका : 'एकीकृत समाजवादीलाई अग्रता'

शनिवार, बैशाख ३१ २०७९

  • 149
    SHARES

  • पोखरा महानगरपालिका  :  'एकीकृत समाजवादीलाई अग्रता'

    पोखरा, वैशाख । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिएका छन् ।

    शुक्रबार साँझ ५० मत गणना हुँदा एकीकृत समाजवादीका धनराज आचार्यले २३ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले २२ मत पाएका छन् ।

    images

    उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २२ र नेकपा एमालेकी मञ्जु गुरुङले २० मत पाएकी छन् ।

    शनिवार, बैशाख ३१ २०७९०८:४०:४४

    डेमो खबर

    सम्बन्धित समाचार