images
Logo

बुधवार, जेठ ४ २०७९May 18 2022

images

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य : ' १० रुपैयाँले बढ्यो'

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य : ' १० रुपैयाँले बढ्यो'

शनिवार, बैशाख ३१ २०७९

  • 169
    SHARES

  • डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य  :  ' १० रुपैयाँले बढ्यो'

    काठमाडौं, वैशाख । सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।

    अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

    images

    निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

    स्थानीय तहको निर्वाचनलगत्तै सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको हो ।

    शनिवार, बैशाख ३१ २०७९०८:३६:०१

    डेमो खबर

    सम्बन्धित समाचार