images
Logo

बुधवार, जेठ ४ २०७९May 18 2022

images

काठमाडौं महानगरपालिका : 'मतगणना सुरु' 

काठमाडौं महानगरपालिका : 'मतगणना सुरु' 

शनिवार, बैशाख ३१ २०७९

  • 197
    SHARES

  • काठमाडौं महानगरपालिका : 'मतगणना सुरु' 

    काठमाडौँ,  बैशाख ।  काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । शनिबार बिहान १० बजेदेखि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मतगणना सुरु भएको हो । 
    सर्वदलीय बैठकपछि काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको हो । मतगणना सुरु गर्ने निर्णयसँगै मतपेटिका खोलेर मत मिलाउने काम सुरु भएको छ ।
    काठमाडौं महानगरपालिकामा एमालेका केशव स्थापित, गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंह, स्वतन्त्र उम्मेदवार वालेन्द्र साह, विवेकशील साझाबाट समीक्षा बास्कोटालगायत ५६ जना मेयरका उम्मेदवार रहेका छन् ।

     

    images

    शनिवार, बैशाख ३१ २०७९१०:३५:१८

    डेमो खबर

    सम्बन्धित समाचार