images
Logo

बुधवार, जेठ ४ २०७९May 18 2022

images

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या पुनः तीब्रता

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या पुनः तीब्रता

शुक्रवार, बैशाख १६ २०७९

  • 457
    SHARES

  • भारतमा कोरोनाभाइरस संक्रमितको संख्या पुनः तीब्रता

    भारत, वैशाख । भारतमा कोरोनाभाइरस संक्रमित पुनः एकपटक तीब्रता छ ।

    स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ३ हजार ३७७ नयाँ संक्रमित भेटिएका छन् कोरोनाका २ हजार ४९६ बिरामी निको पनि भएका छन् र ६०बिरामीको मृत्यु भएको छ ।भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ७५३ पुगेको छ र सक्रिय संक्रमित पनि बढेर १७,८०१ पुगेको छ ।

    images

    शुक्रवार, बैशाख १६ २०७९१०:३९:२१

    डेमो खबर

    सम्बन्धित समाचार