images
Logo

बुधवार, जेठ ४ २०७९May 18 2022

images

नेपाल प्रहरीको प्रवक्तामा केसी

नेपाल प्रहरीको प्रवक्तामा केसी

सोमवार, माघ ३ २०७८

  • 989
    SHARES

  • नेपाल प्रहरीको प्रवक्तामा केसी

     

    काठमाडौँ, माघ । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई प्रदान गरिएको छ ।

    images

    नेपाल प्रहरीद्धारा सम्पादित जनचासोका काम कारबाहीलाई यर्थार्थ एवं तथ्यगत रुपमा सञ्चारमाध्याममा सम्प्रेषण गर्न केसीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको हो । 
    प्रवक्ता केसी हाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत हुनुहुन्छ ।

     

    सोमवार, माघ ३ २०७८१०:३८:५०

    डेमो खबर

    सम्बन्धित समाचार