images
Logo

सोमवार, माघ ३ २०७८Jan 17 2022

images

नेता सिंहले भने : 'मतदाताको भावना अनुसार देउवालाई सहयोग '

नेता सिंहले भने : 'मतदाताको भावना अनुसार देउवालाई सहयोग '

बिहिवार, पौष २९ २०७८

  • 281
    SHARES

  • नेता सिंहले भने  : 'मतदाताको भावना अनुसार  देउवालाई सहयोग '

    काठमाडौं, पुस । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा मतदाताको भावना अनुसार आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी सभापतिमा सघाएको बताएका छन । 

    आज भक्तपुरको सूर्यविनायकमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ को आयोजनामा कार्यालयमा झन्डोत्तोलनपछि बोल्दै उनले  भने, 'पहिलो चरणको निर्वाचनमा मतदाताको भावनाअनुसार देउवालाई सभापतिमा सघाएको हो ।'

    images

    नेता सिंहले थपे, 'मैले केन्द्रीय नेतृत्व परिवर्तन हुनुपर्छ, पार्टी विधिसम्मत र संस्थागत रूपमा चल्नुपर्छ भन्ने एजेण्डा बोकेर महाधिवेशनमा मत मागेको हुँ तर मतदाताले मैले अघि सारेको एजेण्डालाई सर्वाधिक मत दिनु भएन, मतदाताले नेतृत्व परिवर्ततको चाहना नराखेको पाइयो, त्यसपछि सर्वाधिक मतदाताको भावना अनुसार मैले प्रधानमन्त्री देउवालाई सभापतिमा सहयोग गरेको हुँ ।'

    बिहिवार, पौष २९ २०७८०६:१७:३०

    डेमो खबर

    सम्बन्धित समाचार