images
Logo

आइतवार, मंसिर १२ २०७८Nov 28 2021

images

ट्रिपरको ठक्करबाट एकको मृत्यु

ट्रिपरको ठक्करबाट एकको मृत्यु

बुधवार, मंसिर ८ २०७८

  • 313
    SHARES

  • ट्रिपरको ठक्करबाट एकको मृत्यु

    इनरुवा, मंसिर । सुनसरीको इनरुवा ५ बलाहाको गडन खोला नजिकै को १ प २०४२ नम्बरको ट्रिपरको ठक्करबाट साइकल यात्रुको घट्नास्थलमै मृत्युभएको छ ।नाम नखुलेका पुरुषको ट्रिपरको ठक्करबाट बुधबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकोे छ ।मृतकको शवलाई पोष्ट मार्टमका लागि इनरुवा अस्पतालमा राखिएको छ भने ठक्कर दिने टिपर प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरिक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

    बुधवार, मंसिर ८ २०७८०९:११:२०

    डेमो खबर

    सम्बन्धित समाचार