images
Logo

आइतवार, मंसिर १२ २०७८Nov 28 2021

images

सुनको मूल्य ५ सयले घट्यो

सुनको मूल्य ५ सयले घट्यो

बुधवार, मंसिर ८ २०७८

  • 341
    SHARES

  • सुनको मूल्य ५ सयले घट्यो

    काठमाडौ, मङ्सिर ।बुधबार पनि सुनको मूल्य ५ सयले घटेर तोलको ९१ हजार ८ सयमा कायम छ।अघिल्लो दिन सुन ९२ हजार तीन सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर १२ सय २५ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।मंगलबार चाँदी १२ सय ५५ रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहको छ।

    बुधवार, मंसिर ८ २०७८११:५७:५४

    डेमो खबर

    सम्बन्धित समाचार