images
Logo

आइतवार, मंसिर १२ २०७८Nov 28 2021

images

प्रदेश २:नवनियुक्त मन्त्रीलाई शपथ ग्रहण गराइँदै

प्रदेश २:नवनियुक्त मन्त्रीलाई शपथ ग्रहण गराइँदै

आइतवार, मंसिर ५ २०७८

  • 437
    SHARES

  • प्रदेश २:नवनियुक्त मन्त्रीलाई शपथ ग्रहण गराइँदै

    जनकपुरधाम, मङ्सिर ।;प्रदेश २ सरकारमा नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । नेकपा एसका तर्फबाट संसदीय दलका नेता शत्रुधन महतो र सांसद प्रमोद यादवले मन्त्री पदकोे शपथ ग्रहण लिएका हुन । महतोले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र यादवले कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवार पाएका हुन् । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधामस्थित मधेश भवनमा आइतबार आयोजित समारोहमा प्रदेश प्रमुख हरिशंकर मिश्रले दुवै मन्त्रीलाई शपथ ग्रहण गराएका थिए ।

    आइतवार, मंसिर ५ २०७८०९:१७:२४

    डेमो खबर

    सम्बन्धित समाचार