images
Logo

आइतवार, मंसिर १२ २०७८Nov 28 2021

images

भूकम्पको धक्का

भूकम्पको धक्का

मंगलवार, कार्तिक ९ २०७८

  • 941
    SHARES

  • भूकम्पको धक्का

    काठमाडौँ, कात्तिक । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार राति साढे ८ बजे लमजुङको खुदीबजार केन्द्रबिन्दु भएर ४।१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प २०७२ वैशाखकै पराकम्प रहेको केन्द्रले जनाएको छ । भूकम्प जिल्लाका अधिकांश स्थानमा महसुस भएको थियो ।भूकम्पको धक्का आउँदा नागरिकहरू त्रसित भएर बाहिर निस्किएका थिए । २०७२ को पराकम्प पटकपटक आइरहँदा खुदीबजारसहित जिल्लाका नागरिक त्रसित भएका छन् ।

    मंगलवार, कार्तिक ९ २०७८१०:२९:२६

    डेमो खबर

    सम्बन्धित समाचार