images
Logo

आइतवार, मंसिर १२ २०७८Nov 28 2021

images

आज एमालेको पालिका अधिवेशन आज

आज एमालेको पालिका अधिवेशन आज

मंगलवार, कार्तिक ९ २०७८

  • 669
    SHARES

  • आज एमालेको पालिका अधिवेशन आज

    काठमाडौँ, कात्तिक । नेकपा एमालेको आज देशभर पालिका अधिवेशन हुँदैछ । पार्टी अध्यक्ष केपी ओलीले पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट अधिवेशनको दिउँसो १ बजे भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ ।

    दशौं महाधिवेशनका लागि प्रतिनिधि चयन गर्नका लागि एमालेले कात्तिक ६ गते वडा  र कात्तिक ९ गते पालिका अधिवेशनको कार्यक्रम राखेको हो । गत शुक्रबार अर्थात कात्तिक ६ गते वडा अधिवेशन सम्पन्न भइसकेको छ ।

    मंगलवार, कार्तिक ९ २०७८१०:२३:५१

    डेमो खबर

    सम्बन्धित समाचार