images
Logo

आइतवार, मंसिर १२ २०७८Nov 28 2021

images

आजको मौसम

आजको मौसम

मंगलवार, कार्तिक ९ २०७८

  • 893
    SHARES

  • आजको मौसम

    काठमाडौँ, कात्तिक ।नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू(भागमा आंशिक बदली र बाँकी भू(भागमा सामान्यतया सफा रहेको छ ।

    मंगलबार देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली र तराईका भू(भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    साथै उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । राति भने देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली र तराईका भू(भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    मंगलवार, कार्तिक ९ २०७८०९:५०:११

    डेमो खबर

    सम्बन्धित समाचार